धेरैपछि देवी घर्तीको आयो दुनिया रूहाउने कारुणिक गीत “मन थामेर हेर्नुहोस”

काठमाण्डौ
नेपाली लोक दोहोरी क्षेत्रका लागि अर्को निरन्तरता दिदै चर्चित गायिका देवी घर्ती मगर र चक्र साउद आर सीको सुमधुर आवाजमा निरमाया लामा र चक्र साउदको कारुणिक लोकदोहोरी गीत”झर्छन आँसु”बजारमा आएको छ।संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र गोबिन्द लामिछानेको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने हरिश बुढा,सुबास सौगात,सृजना रेश्मी मगर र सम्झनाको रहेको छ ।भिडियो निर्देशन भने एकिन्द्र सारा संकरले गरेका हुन् ।हरिश महराको छायांकन रहेको गीतको सम्पादन भने अमर शाक्यले गरेका हुन्।गीतलाई संकलन संगीत प्रालिले बजारमा ल्याएको छ ।
भिडियो हेर्नुहोस :