विश्वले चिनेको क्रिकेटर सन्दिप लामिछाने र नायक अनमोल केसीमा सन्दिप लामिछाने नम्बर १मा !हेरौ

ड्रिम ब्वाई को हो ?

सौन्दर्य मापनका आ–आफ्नै कसी हुन्छन् । त्यसमाथी ड्रिम ब्वाई छान्नु पक्कै पनि सजिलो छैन् । अनमोल केसी कि सन्दिप लामिछाने ? दयाहाङ राई कि प्रदिप खड्का ? अझ भनौं रवि लामिछाने कि सर्बेन्द्र खनाल ? विभिन्न व्यक्तिका भिन्न मत हुन्छन् । नेपाली समाज सुहाउँदो ड्रिम ब्वाई को होला त ? भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नजिकिदै गर्दा आम महिलाहरुले ड्रिम ब्वाईको रुपमा कस्तो सपनाको राजकुमार छनौट गर्लान त ?

हेर्नुहोस् भिडियो: