सलाम छ नेपाली सेना :जसले बनाउँदैछ एक दिन लाग्ने बाटो फास्ट ट्रयाकबाट छोटो समयमै पुग्ने (स्थलगत भिडियो रिपोर्ट)

काठमाडौं तराई द्रुतमार्ग निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ । नेपाली सेनाको टोली विभिन्न स्थानमा शिविर खडा गरि निर्माणको काममा अहोरात्र खटिएको छ ।

कुल ७६ दशमलव २ किलोमिटर लामो यो ट्रयाक खुलेपछि काठमाडौंबाट निजगढसम्म डेढ घण्टामा आवतजावत गर्न सकिने छ ।

अहिलेसम्म ट्रयाक कति खुल्यो ? नेपाली सेनाले गरिरहेको फास्ट ट्रयाक निर्मार्णबारे केन्द्रबिन्दु टिमले तयार पारेको स्थलगत रिपोर्ट

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.