नेपाल छाडेकी मुन थापा मगरको अहिले सम्मकै मार्मिक गीत एक पटक हेर्नुहोस आँसु झर्छ

कमल सरगम
काठमाडौँ
चर्चित गायिका मुना थापा मगर को स्वरमा फेरी आयो अर्को लोक दोहोरि गीत हरेक पलमा तिम्रै झल्को आउछ नामक लोक दोहोरि गीतमा रामजी खांडको पनि स्वरपनि रहेको लोक दोहोरि गीत हो जुन गीतलाइ शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको छ (हेर्नुहोस)