मेरी बास्सैका चर्चित कलाकार घिराउले अहिले सम्मकै उत्कृष्ट कमेडी गीतमा यस्तो अबस्थामा देखिए (पेट मिची मिची हास्न हेर्नुहोस)

Spread the love

कमल सरगम
काठमाण्डौ।
नेपाली कमेडी क्षेत्रमा पछिल्लो पटक अत्यन्तै रुचाईएको हाँस्य टेलिसिरियलमा मेरी बास्सै पर्ने त् सबैलाई थाहानै छ ।सोहि हास्य टेलिसिरियल मेरी बास्सैका चर्चित हास्य कलाकार लेखान्त भुसाल घिराउले भनेर चिनिने उनै कलाकारको अभिनयमा गायिका गोमा कटुवाल र अशिम कुमार कटुवालको उत्कृष्ट कमेडी लोकदोहोरी गीत “पिउने बानि भो”बजारमा आएको छ।गीतमा गोमा कटुवाल र अशिम कुमार कटुवालको आवाज रहेको छ भने अशिम कुमार कटुवालको शब्द र देबेन्द्र लामिछाने मगरको लय रहेको छ।छहारी म्यूजिकको प्रस्तुतिमा बजारमा आएको गीतलाइ अनलाइन हिरोको युटुब च्यानलले सार्बजनिक गरेको छ ।गीतको निर्देशन भने समिर थोकरले गरेका हुन् ।लालीगुराँस फाउन्डेसनको प्रोडक्सन मार्फत उक्त गीतको भिडियो सार्बजनिक तथा निर्माण भएको हो ।
भिडियो हेर्नुहोस :