धुर्मुसले बनाएको प्रत्यक घरमा प्रत्यक रोचक कुरा समाबेस!एक पटक हेर्नुहोस ४७ ओटानै घरको विशेषता

Spread the love

धुर्मुस सुन्तली फाउन्डेशनद्धारा रौतहटमा सुरु गरेको एकिकृत नमूना सन्तपुर बस्तीको निर्माण कार्य लगभग सम्पन्न भएको छ ।

१२ कठ्ठामा निर्मित ४७ घर, भ्यू टावर, मन्दिर, बाल उद्यान, सामुदायिक भवन र स्कुल सहितको यस बस्तीलाई २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसै सन्दर्भमा प्रस्तुत छ, सन्तपुर बस्तीका वारेमा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले रोचक ढंगले दिएको बस्ती परिचय हेर्नुस् भिडियोमा –