चर्चित नायिका चन्दा दाहालले फेरी अर्को लोक दोहोरी गीतमा म्युजिक भिडियो खेलेकी छन जस्मा नवोनायक नबिन गुरुङले अभिनयमा साथ् दियका छन । नेपाली गीत संगीतमा निक्कै चर्चित गायिका मुना थापा र नवोगायक भिम रजालिको सुमधुर आवाजमा रहेको आँखा झिम्काएर नामक लोक दोहोरी गीत बजारमा आयको छ जस्मा बहुप्रतिभाका धनी गायक तथा सर्जक होमनाथ कुँवरको लय र संगीतकार तथा गायक केशव कुँवरको मन छुने शब्द सिर्जनमा रहेको गीत शुभारम्भ डिजिटल म्युजिक बाट बजारमा आयको छ जुन गीत स्टुडियो मालश्रीमा रेकर्ड भयको गीत लाई चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गर्नु भयको छ ।
(हेर्नुहोस भिडियो)
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/02/58.jpg?resize=1280%2C720&ssl=1)