लोकदोहोरीमा अहिले सम्मकै हट म्यूजिक भिडियो आयो चन्दा दाहालको “हेर्नुहोस”

चर्चित नायिका चन्दा दाहालले फेरी अर्को लोक दोहोरी गीतमा म्युजिक भिडियो खेलेकी छन जस्मा नवोनायक नबिन गुरुङले अभिनयमा साथ् दियका छन । नेपाली गीत संगीतमा निक्कै चर्चित गायिका मुना थापा र नवोगायक भिम रजालिको सुमधुर आवाजमा रहेको आँखा झिम्काएर नामक लोक दोहोरी गीत बजारमा आयको छ जस्मा बहुप्रतिभाका धनी गायक तथा सर्जक होमनाथ कुँवरको लय र संगीतकार तथा गायक केशव कुँवरको मन छुने शब्द सिर्जनमा रहेको गीत शुभारम्भ डिजिटल म्युजिक बाट बजारमा आयको छ जुन गीत स्टुडियो मालश्रीमा रेकर्ड भयको गीत लाई चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गर्नु भयको छ ।
(हेर्नुहोस भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.