कस्तो दुख: लाग्दो एउटा कुखुराको काहानी भिडियोमा हेर्नुहोला

अर्घाखाँची वासी (क्यारीक्याचर) कलाकार मन्द पौडेल भन्छन ३८ जना मान्छे लगायत जनावर हरुको समेत आवाज दुरुस्तै निकाल्छन| अचम्मै खालको प्रकृतिले दिएको रोचक प्रतिभा उनको अझै नेपाली हरुको माझ खासै प्रसार प्रचार न भएको देखियो | आजको भिडियोमा मदनले एउटा कुखुराको जिन्दगानीको को बारेमा जानकारी दिदै दुरुस्तै कुखुराको आवाजमा क्यारीक्याचर गरि एउटा कहानी बनाउनु भएको छ | यो एकदमै मनोरंजनले भरिएको भिडियो हामी तपाई सामु प्रस्तुत गरेका छौ|
हेरौ रमाइलो भिडियो