चर्चित गायक बसन्त विश्वकर्माले गाए अर्को नया गित “मैना बसेको” (भिडियो सहित)

चर्चित लोक तथा दोहोरि गायक बसन्त विश्वकर्माले फेरी अर्को नया गित “मैना बसेको” बजारमा ल्याएका छन् l  जुन गितमा गायक बसन्तको आफ्नै लय शब्द रहेको छ भने उनलाई गायन मा गायिका प्रिय गुरुङले र अभिनयमा भने चर्चित मोडल तथा नृत्य निर्देशक शंकर बिसी र चर्चित मोडल अन्जली अधिकारीले साथ दिएको गायक बसन्त विश्वकर्माले बताएका छन् l  केहि समय अगाडी मात्रा “ज्यान माया” बोलको गित बजारमा ल्याएर धेरै दर्शक श्रोताको मन जित्न सफल गायक बसन्तले यो गित बजारमा आए लगतै अर्को सालैजो गित र नौजाले गीतमा पनि आफ्नो सुमधुर आवाज मिसाई सकेका छन् जुन  गित बजारमा आउन मात्र बाकि रहेको गायकले जनाकारी दिएका छन् l  साथै भर्खरै मात्र बजारमा ल्याएको गित मैना बसेको लाइ पनि सबै दर्शक श्रोताले माया गर्दिनु हुनेछ भन्ने बिस्वास लिएको पनि उनले बताए l भर्खरै मात्र यु-ट्युब मा सर्बाजनिक भएको सोहि गित हेर्न को लागि तलको लिंक मा क्लिक गर्नुहोस l

[youtube https://www.youtube.com/watch?v=QVB14e7NmsQ&w=560&h=315]