सरोज थापा र जुनु श्रीको स्वरमा पन्चेबाजा ‘सिउदो’ सार्बजनिक भिडियो

युके,
पन्चेबाजाको धुन मन नपर्ने नेपाली कमै छन् । विशेष गरि विवाहको सिजनमा त पञ्चेबाजाको चर्चा पनि निकै धेरै हुन्छ । बिहेकै मौसम पारेर पञ्चेबाजाको धुनमा नेपाली लोकसंगीत पनि बजारमा धेरै निस्कने गर्छन । अहिले भर्खरै बजारमा आएको पन्चेबाज़ा गित ‘सिउदो’ जुन गित लाइ आवाज दिनु भएको छ चर्चित गायिका जुन श्री मगर र गायक सरोज थापा मगर।

शैली क्रियसन को प्रस्तुति र गायक सरोज थापा मगर को लय शब्दमा सजिएको यो पन्चे बाजा गितले निक्कै चर्चा कमाउने छ | हेरौ भिडियो