बेलायतकी गायिका पछाईले गरिन जलजलाइ सहयोग भिडियो सहित !

युके,
दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् ।नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् । यसै क्रममा बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी र गायिकाको अभियान मार्फत बिभिन्न सहयोगी मन बाट आएको सहयोग रकम हस्तान्तरण छिट्टै गर्ने संदेश लाइव भिडियो मार्फत आफ्नो फेसबुक वालमा पोस्ट गरेकी छन |
हेरौ भिडियो

बेलायतमा बिगत १० बर्ष देखि बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्| समय समयमा सामाजिक संजाल (फेसबुक) मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ | सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ | अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ सार्वजनिक भएको छ । अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ |
हेरौ उक्त भिडियो तपाई लाइ कस्तो लाग्छ मन परे शेयर लाइक कमेन्ट पनि गर्दै जानु होला | तल उनको उक्त भिडियो पनि हेर्न सक्नु हुनेछ |