छुवाछुतको कारणले भयो यस्तो

छुवाछुत निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथा हो। यो सामाजिक कुरीति हो। धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछुत अल्प विकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ। नेपालको संविधानले कुनैपनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाइने कानूनी व्यवस्था गरेको छ।

यद्यपि नेपालमा छुवाछुतको कुरीतिले निकै गहिरो जरा गाडेको पाइन्छ। तथाकथित तल्लो जात अथवा दलित जातजातीले छोएको पानी बार्ने, धार्मिक स्थलहरूमा उनीहरूलाई जान रोक्ने आदि कुप्रथा कतिपय समाजमा अझैपनि कायम रहेको छ। हेर्नुहोस सुबासको जिवनमा के भयो त्यस्तो :-
[youtube https://www.youtube.com/watch?v=PT-qxv4g3ZA]