सागर आलेलाइ घमण्डी भन्ने रबिनले यसरी मागे सागर संग माफ (भिडियो सहित )

Spread the love

झापा , दमक । नेपाल आइडलमा संघर्ष गरिरहनु भएका सागर आले मगर टप फोरमा सुरक्षित भएका थिय। निशान भट्टराईसँगै सागर पनि टप फोरमा पर्न सफल भएका हुन । सबैको मन जिती सकेका यि प्र्तिस्पर्धी, थोरै भोट्का कारण आज नेपाली आइडल बाट बाहिरिय पनि नेपालीहरुको मन मुटु छुदै अहिले आफ्नो गित संगीत लाइ निरन्तता दिदै खुब चर्चा कमाउन सफल भएका छन्।

अस्ति भर्खर अस्ट्रेलियाबाट सागर आलेको गलत समाचार उनको बारेमा युटुब मार्फत सार्बजनिक भय पनि सागर आले पछी हटेनन, र जसले गर्दा यो गलत समाचार प्रकाशित भयो उनि संग लाइव भिडियो मार्फत सबैको सामु खुलासा गरेका छन | जे सत्य हो तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:

 

[youtube https://www.youtube.com/watch?v=jE5feR8KEa8]