प्राश्रनाको “विन्ती” भिडियो सहित

काठमाण्डौ, माघ १६– गायिका तथा सञ्चारकर्मि प्राश्रना शाक्यले आफ्नो नयाँ गीत विन्तीको भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन ।

निलम आङबुहाङ लिम्वुको शब्द , प्रविन बराइलिको कम्पोज , उदयराज पौ
डेलको एरेन्जमा गित तयार पारिएको छ । गीतको भिडियोलाई हाङ चेम्वोङले निर्देशन गरेका छन् भने सनराज रानाको छायांकन तथा सम्पादन छ । भिडियोमा मुना लावति, मौसम चेम्जोङको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.