Exclusive-धिरज र रबि मिलेर राख्दै नयाँ रेकर्ड

पोखरा । गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउन गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयास थालेका छन् । सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्तिभेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको उनि बताउछन् ।

उनले यस अगाडि नै नेपालसहित विभिन्न देशमा यो अभियानलाई आफ्नो तर्फबाट अगाडि बढाइरहेका थिए । आफ्नो फेसबुकमा लाइक गरेर होस् या तस्बिरमार्फत होस्, बुद्ध नेपालमा जन्मिएको सन्देश उनको छ । जसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । व्यक्तिगत तवरबाट उनको प्रयासलाई सबैले साथ दिनुपर्छ थप भिडियोमा

[youtube https://www.youtube.com/watch?v=7JrN0MOkGww]