सार्वजनिक स्थलमै पशुपति शर्माले कोमल वली माथी किन यस्तो शब्द प्रयोग गरे ? (भिडियो)

सानो छदाँ रेडियो नेपालमा कोमल वलीको समाचार सुनेका गायक पशुपति शर्माको हाल ६ बर्षकी छोरी समेत छिन्् तर पनि कोमल वलीको बिहे भएको छैन । पोखराको एक महोत्सवमा कोमलवलीको उछित्तो काड्दै पशुपति शर्माले मञ्च बाटै भने, “कति पोईल जान पाम्, पाम् भन्छौं, पोईल गएर मर्” सम्म भने । कोमल ओलीको लागी गत बर्ष आफैले गीत बनाईदिएको स्मरण गर्दै पशुपति शर्माले अब कोमल वलीको बिहे नहुने ठोकुवा समेत गरे । आखिर किन महोत्सवकै मञ्चबाट पशुपति शर्माले कोमल ओली यस्तो शब्दको प्रयोग गरे ? हेरौं यो भिडियो..

[youtube https://www.youtube.com/watch?v=fP66q-nHW-c&w=640&h=360]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.