जब ज्योतिको भित्रि वस्त्र देखियो कार्यक्रममा नै भयो यस्तो (भिडियो)

कास्की-लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई निषेध गर्ने भएको छ।

लेखनाथको डाँडाको नाकमा माघ ११ गतेदेखि २२ गते सम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताएका हुन्।

‘ज्योति मगरको प्रस्तुतिले लोकसंस्कृतिमै विकृति ल्यायो’ संघका अध्यक्ष कृष्णहरि भण्डारील भने ‘यस्ता कलाकारलाई प्रोत्साहन गदौ झन विकृति फैलिन सक्छ ‘ मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको उनले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्। यसैक्रममा ज्योतिको यस्तो भिडियो सार्वजनिक भएको छ ।

[youtube https://www.youtube.com/watch?v=v6KYzMhmh1c]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.