निशान भट्टराई ३ कक्षामा अध्यन गर्दानै गित रेकर्ड गरेका थिए (भिडियो सहित)

Spread the love

झापा , दमक । नेपाल आइडलको व्यस्तता अझै पनि उत्तिकै छ । नेपाल आइडलका ३ बिजेता अहिले भिभिन देशमा आफ्नो कार्यक्रम गरिरहेका छन् । टप थ्रीसँगै सागर आले मगरको पनि व्यस्तता उत्तिकै छ । हालै विभिन्न देशमा कार्यक्रममा सहभागी भएको नेपाल आइडलको टोलि अहिले अमेरिकामा पुगेको छ। नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईको भर्खरै मात्र रिलिज गरिएको आफ्नै छाया बोलको गित अहिले दर्शक स्रोताले अत्यन्तै मन पराएका छन् । उनै निशान भट्टराईले कक्षा ३ मा अध्यन गर्दा गर्दै आफ्ना गुरु बिशाल राइको सब्द र संगीतमा आघात माया बोलको गित रेकर्ड गरेका छन् । तल उक्त गित हेरेर सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=xtvW3sZCUvs]