डिभोर्सको चर्चासंग उनले फेसबुक मार्फत यसको बारेमा थप प्रष्टाउन खोजेकाछन् । उनले आफू र मिनाबिचको सम्बन्ध आफू खुसी राजी भएर टुटाएको बताएका छन् । उनले भनेका छन्–‘जीवनका धेरै पाटा मध्ये पारिवारीक व्यवस्थापनको पाटो महत्वपूर्ण हो, जुन मैले गर्न नसकेकोमा क्षमाप्रार्थी छु । हामी दुबै गलत होईनौं तर फरक रहेछौ. । हर्रौ उनले पहिलो पटक डिभोर्सबारे के–के बोलेका छन् ? फेसबुकमार्फत ।हेर्नुस भिडियो[youtube https://www.youtube.com/watch?v=J8UgwMCsVyg&w=560&h=315]
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/01/manoj-jj.jpg?resize=1280%2C720&ssl=1)