सुजाता पाण्डे बिहे गर्ने तयारीमा, दर्शकलाई दिईन यस्तो अवसर ..

स्कट नेपाल/काठमाडौं : नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् ।

नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्।

उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छन् ।

उनै गायिका सुजाता पाण्डेसंग गरीएको कुराकानी हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.