गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीत“ ऐ नानी चुलबुले” भिडियो सहित

रोशन पोखरेल , माघ ५

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रमेश विरही आशुँको शब्द रहेको“ ऐ नानी चुलबुले” नामक गीतमा भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो । युवाहरुको अत्याधिक रोजाईमा पर्ने पप गितको क्षेत्रमा “ ऐ नानी चुलबुले” ले युवाहरुको मन जित्ने उपेक्षा गरिएको छ । रमेश विरही आशुको शब्द तथा संगित , मा तयार परिएको गितमा काजिश श्रेष्ठ , आरुषी मगरको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोको पोष्ट प्रोडसन सुर्य विनायक फिल्मस प्रालीले गरेको हो ।

“ऐ नानी चुलबुले”को गितको भिडियो”