अन्तरवार्तामै मन्त्री र नेता विच कुटाकुुट (भिडियो सहित)

अन्तरवार्तामा पत्रकार संग नेता रिसाएको, झर्केको घटनाहरु त हामीले धेरै देख्दै आएका छौ तर अन्तरवार्तामा गएका दुई पार्टीका नेताहरु विच हानाहान भएको घटना भने अहिले सम्म देखिएको थिएन । यो धेरै पुरानो घटना होइन केही समय अघि धमलाको हमला भन्ने कार्यक्रममा अन्तरवार्ता दिन गएका तिन नेता मध्ये दुई नेता आपसमा झगडा गर्न थाले झगडा गर्ने नेताहरुमा नेपाली कांग्रेसका नेता मिन विश्र्वकर्मा र नेकपा एमालेका नेता केशव बडाल एक आपसमा झगडा गरि हानाहान सम्म पुगेका थिए सोही भिडियो सार्वजानिक भएपछि पछिल्लो समयको लोकप्रिय यु–ट्युव च्यानल ओके नेपालले सो भिडियोका रियाक्सन गरेको छ । सार्वजानिक ठाँउमा अझ भनौ टेलिभिजनमा अन्तरवार्ता दिन गएको समयमा त्यसरी झगडा नगरेको भए हुन्थ्यो भन्ने सोचले ओके नेपालको लाउरे लाउरेनी कार्यक्रममा गरिएको भिडियो रियाक्सन र दुई नेता विचको हानहान हेर्नको लागि तलको भिडियो हेनुहोस् ।[youtube https://www.youtube.com/watch?v=h0Z4l8MTByM&w=560&h=315]