नाच्न मात्र हैन गाउन पनि उतिकै सिपालुछिन तेरिया मगर , यति मिठो गित गाएर सबैलाई अचम्मित पारिन (भिडियो सहित)

तेरिया मगर जस्ले चाही नेपाली र नेपाल को नाम नेपाल मा मात्रेइ हैन भारत मा पनि फैल्याइन आज नेपाल म धेरै चारचित रहेकी छिन । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो जस्लाई डि आइ डि भनेर चिनिन्थ्यो , त्यहाँ उस्ले जित हसिल पारेकी थिइन । त्यसेइ गरी २०१५ म उनले झालक डिख्ह्ला जा भन्ने सो मा पनि जित हासिल गरेकी थिइन । उनले जितेको सो हरु भारत को ठुलो सो हरु हुन र उनले हामी नेपाली र नेपाल को मन सम्मअन अझेइ बढाएकी छिन । त्यो जितेको सो हरु म उनले नृत्य गरेर जित हासिल पारेकी थिईन् ।तर उनि नृत्य म मात्रेइ हैन गित गाउँन पनि उतिकेइ जान्ने रैछिन। नाच्न मात्र हैन गाउन पनि उतिकै सिपालुछिन तेरिया मगर ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=4bUaDtZtBLE]