हाँसी-हाँसी यो जिन्दगी कट्नु पर्छ तिम्ले (भिडियो सहित)

सिता श्रेष्ठ,
स्वयम्वरको औँठी साट्यौ, साट्यौ बरमाला, मुटु पनी उसै संग साट्नु पर्छ तिम्ले,
निकेै उत्कृष्ट अभिनय सुस्मिता भण्डारी बहिनिले यो गित छाेटो समयमा नै एक लाख (१,००,०००) भन्दा बढि युटुवमा भिउ भैसकेको छ, धेरै दर्सक श्रोताले मन पराइदिनु भएको छ, अझै पनि कोहि कसैले हेर्न छुट्टाउनु भएको छ भने तलको लिन्क क्लिक गरि हेर्नुहोला धन्यवाद ।
आफु भित्रको प्रतिभा लुकाउनु हुदैन सुष्मिता भण्डारीजी को सारै मिठो प्रतिभा बोकेको यो पन्चे बाजा गित एउटा सानो झलक पनि हेर्नु होला !

सुमुधुर स्वर की धनि गायिका सिता श्रेष्ट जी सामाजिक संजाल मार्फत लाइव भिडियोमै अहिले सम्मकै मिठो पन्चे बाजा गित को बारेमा बोल्दै हुनुन्छ ! उनि भन्नु हुन्छ
” हाँसी-हाँसी यो जिन्दगी कट्नु पर्छ तिम्ले स्वयम्वरको औँठी साट्यौ, साट्यौ बरमाला, मुटु पनी उसै संग साट्नु पर्छ तिम्ले, नमस्ते सम्पुर्णमा आज लामो समय पछी तपाइहरुको सामु फेसबुकमा प्रत्यक्ष आएकि छु। आउनुहोस एकछिन भएपनि रमाइलो गरौं र यदि मैरो आवाजमा भर्खरै मात्रै बजारमा आएको पञ्चेबाजा गित हाँसि हाँसी हेर्नुभएक छैन भने तल दिएको लिन्क क्लिक गर्नुहोला। ”

हेरौ उक्त भिडियो