अस्ट्रेलिया बाट माता सबिताको लागी आयो यस्तो भिडियो | हिन्दु राष्ट्रमा एकदमै ठुलो मन्दिरको निर्माण ||

माता सबिता सरु शर्मा आचार्य,
हाम्रो नेपालमॉ पत्रकार हुनु त रबि लामिछाने जस्तै यो नेपालको यो ७५ वटै जिल्लामॉ हुनु पर्छ ऊहॉ जस्तै बिज्ञ पत्रकार बल्ल बन्नेछ नेपाल,अनि हुनेछ शान्ति,सब्य,सिस्टम,नियम,कानुन,तथा सॉमाजिक,सॉस्कृतिक,राजनितिक,आर्थिक,र पारीबारीक यो र सारा सर्व साधारणहरुको हरेक जिबनमॉ हॉसो अनि बन्ने छ महान हाम्रो नेपाल र सॉच्चै नै रबि लामिछाने दाईको जस्तो कर्म गरे अबस्य यहाको फोहोरी तन्त्र लगायत यो अबिकसित मुलुकमॉ शान्तिको दिप बल्ने छ!र सारा पिडितहरुले रमॉऊने ठॉऊ हुनेछ मॉन्नु पर्छ र सम्पुर्ण नेपालीहरुले रोज्नुपर्छ र खोज्नुपर्छ रबि लामिछाने जस्तै पत्रकार तब मॉत्र मुलुक मॉ यो बिकृति बाट छुटकारा पाईन्छ र पॉऊने छन यो हाम्रो सबको चाहाना अनुसार समॉजमॉ असल र राम्रा कार्य गर्दै जानुस तर रोज्नुस रबि लामिछाने दाईलाई अनि मॉत्र हाम्रो देश नेपालले देशको मुहार फेरीने छ र अबस्यताको यो फोहोरी समॉज बन्नेछ सब्य समॉज।।।
आजको भिडियोमा अस्ट्रेलिया बाट माताजी का भक्त शिव न्यौपानेजी ले आफ्नो विचार पोख्नु भएको छ जुन विचार लाइ तलको भिडियोमा समावेस गरिएको छ : तपाई लाइ हेरी सके पछी कस्तो लाग्छ आफ्नो विचार अबश्य पनि कमेन्ट मा लेख्नु होला |

हेरौ उक्त भिडियो :