दमक महोत्सबमा तक्मेको दमदार प्रस्तुति, मान्छे हाँस्दा हाँस्दा यस्तो हालतमा (हेर्नुहोस् भिडियो)

दमक । झापाको दमकमा पाँचौ “दमक महोत्सव २०७४”को मुख्य आर्कषणका रुपमा हात्ती, घोडा, ऊट र माउण्ट एयरको हेलिकप्टर रहेको छ ।आयोजकले महोसत्बलाई थप सभ्य र भब्य बनाउन हात्ति, घोडा, ऊट र माउण्ट एयरको हेलिप्टर समेत चढन पाउने गरिको व्यवस्था मिलाएको छ । दशर्कहरुको हरेक चाहनालाई पुरागर्न हात्ति, घोडा, उटमा सवारगर्न चाहनेहरुकालागि यि सवै सुविधा उपलब्ध गराएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो । पहिलो दिन दमक महोत्सबमा अथितिको रुपमा पाल्नु भएका कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा) ले सम्पूर्ण दर्शकहरुलाई अत्यन्तै रमाइलो गराएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=-sdObW0m9x4]