श्रम कार्यालयका नायव सुब्बा गौतम, लाखौ रुपैया सहित रङेहात पक्राउ (हेर्नुहोस् भिडियो)

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा २ लाख ३४ हजार घुस सहित पक्राउ गरेका छन् ।सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग गौतमले घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो । सेवाग्राहीको उजुरीको आधारमा गौतम गोंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।तल भिडियोमा पुरा बिबरण हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=nbMk1Hx1ZEM]