कुरा काट्ने काटी रहुन तिनीहरुलाई किरा परोस रबि तिम्रो आवाज नरोकियोस् सधै अघी बढोस ! भन्दै अमेरिका बस्दै आउनु भएका महेश भट्टराईले एकदमै नेपाली हरुको मन छुने कविता आफ्नो सब्दमा बाचन गर्नु भएको छ | यिनी सब्द हरु जनता संग सिधा कुरा र रबि लामिछानेजी को लागि लेखिएका हुन् उहाले भिडियोमा भन्नु भएको छ | सारै मन छुने महेश भट्टराईको बाचन शैलीमा यो भिडियो तपाई को लागि कस्तो लाग्छ आफ्नो विचार र कमेन्ट शेयर गर्दै जानु होला !
हेर्नुहोस उक्त कविता भिडियो यस्तो छ |
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/01/rabiusa.png?resize=1280%2C720&ssl=1)