कुरा काट्ने काटी रहुन तिनीहरुलाई किरा परोस रबि तिम्रो आवाज नरोकियोस् सधै अघी बढोस ! भिडियो सहित !!

कुरा काट्ने काटी रहुन तिनीहरुलाई किरा परोस रबि तिम्रो आवाज नरोकियोस् सधै अघी बढोस ! भन्दै अमेरिका बस्दै आउनु भएका महेश भट्टराईले एकदमै नेपाली हरुको मन छुने कविता आफ्नो सब्दमा बाचन गर्नु भएको छ | यिनी सब्द हरु जनता संग सिधा कुरा र रबि लामिछानेजी को लागि लेखिएका हुन् उहाले भिडियोमा भन्नु भएको छ | सारै मन छुने महेश भट्टराईको बाचन शैलीमा यो भिडियो तपाई को लागि कस्तो लाग्छ आफ्नो विचार र कमेन्ट शेयर गर्दै जानु होला !
हेर्नुहोस उक्त कविता भिडियो यस्तो छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.