राजु र जानकी ले बेलायत ततायो भिडियो

शान्ति नेपाली समाज बेलायत को आयोजना मा १८/०४/२०१७ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल को सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो|
हेर्नुहोस जानकी तारामी मगर र राजु ढकाल को बेजोड प्रस्तुति : भिडियो