प्रिय र रेनुकाले यसरी लाइवमै यसो भने पछी (भिडियो सहित)

गायिका प्रिय भण्डारी र रेनुका भट्टराई को फेसबुक बाटै मिठो मिठो गित हरु तपाई को लागि कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन पक्कै न भुल्नु होला !

मै पनी ऐमाले सैपनी एमाले गितकी चर्चित गायीका प्रिया भण्डारी संग प्रेना केसी को सांगेतिक भलाकुसारी… हेरौ भिडियो

सुदिप गौतम बुटवल
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल बाट देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ।
मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकार हरू आउन चाहीरहेका पनि छन र कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न।
आजको कार्यक्रम मा बुटवलको मेलामा पर्दसनी आईडल हुन सफल सन्चारकर्मी एबम गायिका ब्युटि रसाल सहभागी हुने प्रस्तोता प्रेरणाले बताएकी छ्न।उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।