यो कस्तो दैवको खेल : ४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? भिडियो सहित

सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी …..
तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ लौ न यी ४ बर्षको नानीलाइ blood cancer भएको रहेछ – हामी सबै मिलेर जति सकिन्छ त्यति सहयोग गरौ र यी नानीलाइ बचाऔ , सहयोग नै मानब धर्म हो

किशोर सुनुवार अभारि छौ बिश्व भरिको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हिजो मात्रै diya media बाट सार्बजनिक भएको भिडियो चार लाख भन्दा बढी ले हेर्नू भएको छ भने चार हजार भन्दा बढी ले कमेन्ट गर्नु भएको छ धेरै देश बाट फोन sms आएको छ धेरै मित्रहरूलाई जानकारी दिन सकिऔ कति लाई दिन सकिनौ हामी माफी चाहन्छौ दिन प्रती दिन कृष्टिना सुनुवारको अवस्था थप जानकारी दिदै जाने छौ आज सम्म जून वचन हौसला केही दिदीबहिनी दाजुभाइ हरुबात सहयोग प्राप्त भएको छ समाजिक सन्झल साथै मिडिया बाट जानकारी दिदै जाने छौ आशा छ नानीलाई उपचार गराउन को लागि जुन अभियान थलेका छौ पक्कै सफलता मिल्ने छ भने पुर्ण आशा लिएका छौ भने सहयोगि मन हरुलाई धन्यवाद छ

आज यो आँशु ढुंगा मुडा, खोला- नाला सामु होइन l बास्तबिक ईश्वरको प्रतिरुप तपाइँ हामी मानब सामु खसेको छ l थोपा थोपा आँशुमा निरासा मात्र छैन झिनो आशा पनि पाउन सक्छौ र त्यो आशाको किरण तपाई र म नै हो l सके सहयोग गरौ नसके सेयर गरौ l