रोकिराखेको बसमा आगोलागी, हेर्दा हेर्दै बिच सडकमा यसरी जल्यो बस (भिडियो सहित)

पोखरामा एक रोकिराखेको बसमा आगोलागी भएको छ । पोखरा जिरो कि.मिमा रोकीराखेको बसमा आगो लागेर बस ध्वस्त भएको छ । बसमा आगो लागेपछि दमकल र स्थानीयहरुको सहयोगमा निभाईए पनि बस कस्को हो भन्ने कुरा अहिले सम्म थाहा नभएको प्रहरीले जनाएको छ । बसमा एक्कासी आगो देखेपछिमात्र स्थानीयले थाहा पाएका थिए । प्रहरी, दमकल र स्थानीयको मद्दतमा आगो नियन्त्रण भएको छ भने बस कस्को र किन र कस्ले आगो लाग्यो भन्ने बारे कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
[youtube https://www.youtube.com/watch?v=DGhNklXW2M0&w=854&h=480]