साम्राज्ञीको प्रेमीमाथि ३३ लाखको ठगी मुद्धा दायर भयो (भिडियो सहित )

केही समय अगाडी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी मयंक खड्का भनिने महेश खड्कालाई प्रहरीले हिरासतमा लिएको थियो । डेजाभु कल्वका मालिक समेत रहेका साम्राज्ञीका प्रेमी अर्थात मयंकको उक्त क्लबमा भएको तोडफोड र ठगी मुद्धा अनुसन्धानका लागि उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । पक्राउ पछि केके बह्यो ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला
[youtube https://www.youtube.com/watch?v=FMzly0Q1pq4]