कस्तो कुखुरा जुन घाँटी काटेपछि पनि डेढ वर्ष बाँच्यो (भिडियो सहित )

एजेन्सी ।अमेरिकाको यो क्षेत्रमा मानिसहरु कुखुराको मासु खान निकै मन पराउँछन्, यसै सिलसिलामा एक कुखुरा मालिकले पनि आफ्नो कुखुरा काट्ने सोच बनाए । उनले धारिलो हतियारले कुखुराको टाउको काटे तर टाउको काटेपछि पनि कुखुरा जीउँदो नै रह्यो ।त्यसपछि मालिकले यो कुखुरालाई राम्रोसँग हेर्दा गलत तरिकाबाट टाउको काटिएको पाए । कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खानेपिउने अर्को नसा भने काटिएको थिएन ।तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=eOhyESm0Cho]