रबि लामिछाने पछी अर्को कविता लिएर आइन गीता भट्टराई भिडियो सहित !!

काठमाडौँ : अहिले नेपालका एक कुशल पत्रकार ३ करोड नेपाली जनता हरुका हिरो को लागि रिटा भट्टराईजी सामाजिक संजाल मार्फत मन छुने देश भक्ति कविता आफ्नै रचना र बाचन सहित प्रस्तुत गरेकी छन् | उक्त कविता रबि लामिछाने जी को लागी बाचन गरिएको हो | उनको यो कबिता लाइ हामीले युटुब चयानेल मार्फत प्रस्तुत गरेका छौ तपाई लाइ कस्तो लाग्छ आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न सक्नु हुनेछ धन्यबाद रिटा भट्टराई जी लाइ यो मिठो रचना र बाचनको लागी |

हेरौ भिडियो

आफ्नै लेखन र बाचनशैलीमा “ज्वाँनाको झोल” शिर्षकको कबिता लिएर उपस्थित भएकी छु, क्रिपया हेरेर अनि सुनेर प्रतिक्रिया दिनुहोला।

अर्को कविता जो रबि लामिछानेको लागि लेखिएको छ यो पनि पढ्नु होला !
रबि न पुगे ठाउँ
कवि पुग्छन भन्थे
आज कवि न पुगे ठाउँ मा
रबि बोलल्छ्न

न्याको बिगुल फुक्दै
उल्यो ज्वती छर्दै
अन्धो सरकार को
आँखा खोल्छन

घुस खोरी भ्रष्टाचारि को
खेदो गर्ने उनी
कहिले मुन्ङलान पारी को
चीत्कार सुन्छ्न

कहिले दुखी को घाउ मा
मलम लाउदै
नया जीवन दिने हित कार
हुन्छन ।।

जीवन दाउ मा लागायर
जस्तै जोखिम उनि मोल्छन
जनताको सामु अन्यको
तितो सत्य खोल्छन

धेरै बोली गिनिज बुक मा
आफ्नु नाम लेखाइ रछ्न
बोल्ने मात्र हैन्न उनी
काम गरेरै देखाइ र छन

फर्दाफास गर्छन उनी
जनता सग सिदाकुरा
न्याय दिने दाता बनी
गरि दिन्छन इछा पूरा

नियम कानुन मिचने लाई
जस्तो पनि कदम लिन्छन
छानबिन गरि सत्य
पिडित लाइ न्याय दिन्छन

नत भन्छन प्रदेस हो त्यो
न त भन्छन दिन राती
सबैले याहा भन्न थाले
रबि लामीछाने जाती

देस दुख्दा कहिले काहीँ
ठान्छन आफ्नै होयो पिर
कहिले पुग्छन बाडी पहिरो
डुबान भय तिर

राम्रो काम गर्ने लाई नै
साथ दिनु पर्छ
अगि बडन साहारा का
हात दिनु पर्छ

गल्ने छैन डल्ने छैन्न
एक्लो भनी हरेस खाइ
दिनै पर्छ सबैले साथ
रबि लामि छाने लाई

रुक्ने छैन्न उन को यात्रा
झुक्ने छैन्न कोहि शीत
झुटो साबित गरे पनि
सत्य को नै हुन्छ जित

टिक्ने छैन्न्न बिक्ने छैन्न
बेमानि का अब घात
रबि को यो मिसन लाई
करोडौं को जनता को साथ।।।

रचनाकार राज धमला निस्चल ओखलढुंगे