यहि ठाउमा हो रबिले बस्ती बनाउने जहाँ मृत बालकलाई पुर्ने ठाउ पनि थिएन् (भिडियोहेर्नुहोस)

पोखरा । ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको धटनाले धेरै नेपालीको आँशु बगाएका थिए । यूरोपियन प्रेसफोटो एजेन्सी ९ईपीए०का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका थिए । हो यहि बस्तीमा सोही बेला रबि लामिछानेको टिन पुगेका थिए । यो ठाउमा रबिले ७७ घर बनाइदिने धोषण गरी सोको शिलन्यास समेत गरेका छन हेर्नुहोस यस बिषयमा के भन्छन रबि ।

[youtube https://www.youtube.com/watch?v=C4i1SR7EId4]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.