कसरी बन्छ मानिस जादुगर ? बलराम सरकारको खतरनाक जादु हेर्नुहोस्, (भिडियो)

बलराम सरकार जादुका बादशाह हुन् । उनले बिभिन्न ठाउँमा मात्र नभएर देश बाहिर पनि आफ्नो कला देखाउदै आएका छन् । उनले प्रस्तुत गरेको जाँदुमा मानिसहरु बिश्वास नै गर्न सक्दैनन् किनकी त्यो कसरी भयो सबै छक्क पर्छन् । हेरौं बलबार सरकारको जादु जुन जादुले सबैलाई अचम्म बनाएको छ ।
[youtube https://www.youtube.com/watch?v=3rTJ00LLt5M&w=640&h=360]