काकाले बुहारीको खोलिदिए पछि (भिडियो सहित)

‘काकाले बुहारीको खोलिदिए पछि’ समाचारको टाइटल हेर्दा सबैको दिमागमा एउटै मात्र प्रश्न खेल्न सक्छ । आखिर काकाले बुहारीको के खोले त ? धेरैले कल्पना पसन गरिसक्नु भयो होला कतै काकाले बुहारीको अरु नै चिज खोलेको त हैन ? यदि कसैले त्यस्तो सोच्नु भएको छ भने त्यो बिलकुलै गलत हो । यस भिडियोको माध्यम बाट यति मात्रै देखाउन खोजिएको छ कि आज भोलीका धेरै जसो केटाकेटीहरु थुप्रै संग लभ गर्छन हप्तै पिच्छे गलफ्रेन्ड र वोइफ्रेन्ड चेन्ज गर्छन तर पनि तिमी बाहेक मेरो कोई छैन यु आर माइ फस्ट लभ भन्दै झुक्काइरहेका हुन्छन् । यहाँ पनि छोरा बुहारीले धेरै संग लभ गरेर आफ्नो श्रीमान श्रीमतीलाई झुक्याइएको तर काकाहरुले पोल खोलिदिएको कुरा शो भिडियोमा प्रस्तुत गरिएको छ । काकाहरुले छोरा र बुहारीको पोल एकाएक कसरी खोले र पोल खोलिदिए पछिको परिणाम के भयो त ? जान्नको लागि भिडिया हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=xWkBfNBfOtk&w=560&h=315]