पागलले दिउसै बाटो हिडिरहेका केटीहरुलाई यसरी खेदाएपछि (भिडियो सहित )

एक पागलले बाटोमा हिडीरहेका मान्छेलाइ एक्कासी लाठी लिएर खेदाए । आफ्नो सुरमा हिडी रहेका मान्छेलाइ लाठी बोकेर खेदाउने ति व्यक्ति हुन् प्र्यांकइस्टर दिपेश घिमिरे । यो भिडियोमा दिपेश पागल बनेर मानिषहरुको पागल संगको रियाक्सन कस्तो हुन्छ भनेर जाची रहेका छन् । मनोरंजनका लागि निर्माण गरिएको यो भिडियो झापा दमकमा छायांकन गरिएको हो । भिडियोको कन्सेप्ट संदेश मोतेले गरेका छन् भने निर्देशन पनि संदेश मोतेको नै रहेको छ । भिडियोमा हेरौ कस्तो रियाक्सन आयो त पागलले एअकासि लाठीले खेदाउदा ? तल भिडियो हेरी मनोरंजन लिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=vrZohmL1V0s]