रिमा विश्वकर्माले पति छाडिन् ! रिमा-रोवर्ट सम्बन्ध विच्छेद, यस्ता छन् ३ कारण

नायिका तथा मोडल रिमा विश्वकर्माको बैवाहिक सम्बन्धमा फाटो आएको छ । उनका श्रीमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलीसँग लगन गाँठो कँसेपछि रिमासँगको वैवाहिक सम्बन्धमा फाटो आएको खबर बाहिर आएको हो । २ वर्ष अगाडी दुई परिवारको सहमतीमा बिवाह गरेका रिमा र रोवर्टको बैवाहिक सम्बन्ध किन टुंगियो त ? जान्नुस् तीन कारण :

 [youtube https://www.youtube.com/watch?v=99Klz1wU7z4]