प्रहरी ईन्चार्जद्धारा महिला म्यादी प्रहरीलाई दुर्व्यवहार भएकाे कुरा रूदै सनाएपछि भिडियो

ज्वाला संग्रौला,
महिलाहरुलाई सम्मान गर्ने, सँऱक्षण गर्ने पुरुषहरुलाई उच्च आदर गर्नु हाम्रो दायित्व हो। तर आफ्नो दुईचार ईन्च लामो हतियारको भरमा महिलामाथी शासन चलाउने बोकाहरुलाई ठेगान लाउनु पनि हाम्रो कर्तव्य हो है साथीहरु। अन्यायको बिरुद्द नबोल्ने मुखहरुको काम छैन। नडराई बोलौं त..!