रबि लामिछानेले किन यस्तो भने कतै केहि त भएन ? भिडियोसहित

पोखरा । रबि लामिछाने यतीबेला दुबैको राजधानी अबुदाबि प्रस्थान गरेका छन् । यो उनको भेटधाटको भ्रमण भने होइन पहिलो पटक कुनै व्यत्तिले आफ्नो ठाउबाट पहल गरि नेपाल आमाको बचनलाई पुरा गर्नका लागि उनि त्यहाँ प्रस्थान गर्दै छन् । अष्टमी गुरुङको हत्यारालाई रजाए दिनका लागि उनि दुबै लागेका छन यसैक्रममा रबिले आफ्ना दर्शकलाई यस्तो भन्दै बिदा भएका छन् हेर्नुहोस भिडियोमा ।
[youtube https://www.youtube.com/watch?v=S1rbf9hwDqw]