‘बरु मेरा बा आमालाई बृद्धभत्ता दिनु पर्दैन, तर रबि लामिछानेलाई सुरक्षा देउ’ रबिका फ्यानहरुले सक्दो शेयर गर्नुहोस (भिडियो)


काठमाडौं -देशका चर्चित तथा शक्तिशाली पत्रकार रवि लामिछानेको सुरक्षाको बिषयले अहिले बजार तातेको छ । टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ मार्फत समाजका दलाल, ठग, डन देखी गलत प्रवृत्तीका सरकारी कर्मचारीसंग लडिरहेका पत्रकार रवि लामिछानेलाई सरकारले सुरक्षा दिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।

सोसल मिडियामा रबि लामिछानेलाई सुरक्षाको माग गर्दै अभियान नै शुरु भएको छ । यसै पनि नेपालमा सत्य खोतलेकै भरमा पटक–पटक पत्रकार माथी आक्रमण हुदै आएको छ । यसर्थ पनि पत्रकार लामिछानेको कडा सुरक्षाको आवश्यकता महशुष गरीएको छ । जनताका ‘भगवान’ मानिएका पत्रकार रबि लामिछानेको सुरक्षाको माग कहाँ कसरी उठिरहेको छ ? कसरी अभियान चलिरहेको छ ? अभियानमा कसरी सहभागी हुन सकिन्छ ? कसले के भनिरहेका छन ? बाँकि तल भिडियोमा हेर्नुहोस