कांग्रेस आमसभाको स्टेजमै भैसि जत्रो मँयूर नाचेपछि हंगामा भो (भिडियो हेर्नुहोस्)

पोखराको अमरसिंहचौरमा बुधबार नेपाली काँग्रेसले बिशाल चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभालाई सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । चुनावी सभा भनिएपनि कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रम हुदै गर्दा यस्तो दृश्य देखियो एउटा मयूर स्टेजमा आएर नाच्न थाल्यो । मयूरको साईज करिब करिब भैसि जत्रो थियो कारण यो नकली मयूर थियो । मानिसले मयूरको भेषमा यो नृत्य गर्दा कार्यकर्ताहरु समेत छक्क परेका थिए ।
थप भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=kiBF7s-0ZOA&w=640&h=360]