राज बाबु श्रेष्ठको पराइ भयौ छिनमै तिमी सार्वजनिक । (भिडियो सहित )

गीतकार राज बाबु श्रेष्ठको रचनामा पराइ भयौ छिनमै तिमी बोलको गीतको स्टुडियो कभर भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा स्वर अनि संगीत सागर अधिकारी ‘शरद ‘ को रहेको छ भने संगीत सम्योजन साहस शाक्यले गरेका छन । हाललाई स्टुडियो कभर भिडियोको रुपमा मात्रा ल्याइको गीतलाई केही दिनमा नै अफिसियल भिडियोको रुपमा ल्याइने