प्रचण्डको यस्तो रुवार्इ कहिल्यै देखिएन ! पेरिसडाँडामा यस्तो सम्म देखियो (भिडियो)

प्रचण्ड परिवार शोकमा छ । प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । उनलाई आजै पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार पनि गरिसकिएको छ । नर्भिक अस्पतालमा निधन भएका प्रकाश दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागी माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिएको थियो । नर्भिकमा रहदा र नर्भिक देखी पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा नरोएकाहरु भेट्न गाह्रो थियो । ३ बर्ष पहिले छोरी गुमाएका प्रचण्ड एकमात्र छोरोलाई फेरी गुमाउदा पेरिसडाँडामा भावबिहल भए । श्रीमती सृजना बेहोस भईन भने अर्की श्रीमती बिना र आमा अर्थचेत अवस्थामा छन् । हेरों यो कारुणिक दृष्य ।
[youtube https://www.youtube.com/watch?v=PHQBrGAmFj0&w=640&h=360]