एकै परिवारका ४ जनाले गरे आत्महत्या , जेठी छोरि १ महिनासम्म भागेर बेपत्ता (भिडियो सहित )

एजेन्सी। आफ्ना आमाबुवा, भाइ र बहिनी गरी परिवारका सबैले आत्महत्या गर्दा पनि घरकी जेठी छोरी भागेर बेपत्ता भइन् । उनी एक महिनासम्म सम्पर्क विहीन रहिन् । १ महिनापछि अहिले ती छोरी सम्पर्कमा आएकी छिन् । परिवारकी जेठी छोरी कोमलले लुकिछिपी बिहे गरेको खबर पाएपछि पूरै परिवारले आत्महत्या गरेका थिए । तर, ती छोरी परिवारको अन्तिम संस्कारमा सहभागी हुन पनि घर आइनन् । तल भिडियोमा सम्पूर्ण जानकारी दिएको छ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=WPgPp1lk3go]