अङ्ग्रेजी शब्दकोश लेखक शिव न्यौपानेले दिए ऋषि धमलालाई जवाफ (भिडियो सहित)

Spread the love

बिमान दुर्घटनाबारे डीडी न्यूजलाई पत्रकार ऋषि धमलाले गरेको रिपोर्टीङ यतिबेला चर्चाको बिषय बनेको छ । सोमबार बंगलादेशबाट नेपाल आएको बिमान दुर्घटना हुँदा पत्रकार ऋषी धमलाले डीडी न्यूजलाई लाईभ रिर्पोर्टिङ गरेका थिए । उनलाई उत्ताबाट अंग्रेजी भाषामा सोधिएको थियो धमलाले हिन्दीमा उत्तर दिए । न्युज च्यानल हेर्दा अंग्रेजी भाषाको जस्तो देखिन्छ, डीडी न्यूजका प्रस्तोताले पनि सुरुदेखी नै अंग्रेजी भाषामा बिफ्रङ गरिरहेका छन् च्यानलले पनि अंग्रेजीमा ब्रेकीङ न्युज हालेको देखिन्छ तर धमलाले हिन्दीमा उत्तर दिन थालेपछि प्रस्तोताले पनि हिन्दीमा सोध्न बाध्य भए । यो बिषयलाई समाजिक संजालमा धमलाको आलोचना भएको छ । यो बिषयलाई उनकी श्रीमती एलिजा गौतमले पनि सामाजिक संजालबाटै प्रतिकृया दिएकी छन् । र यसै बिषयमा अस्ट्रेलिया बाट अङ्ग्रेजी शब्दकोश लेखकले पनि आफ्नो विचार प्रकट गर्नु भएको छ ऋषि धमलालाई यस्तो जवाफ सहित भिडियो हेर्नुहोस् ।