फिल्म प्रदर्सन भए लगतै आकाश र पुजा भेटीए यस्तो अबस्थामा, दर्शकले गरे रामकहानी २ को माग

आज प्रदर्सनमा आएको दुइ फिल्म रामकहानी र रोज बीच कडा प्रतिस्पर्धा भै रहेको बुझिएको छ । यी दुइ फिल्ममा को कति अगाडी छ त भन्ने बिसयमा हामि अपडेट गराउनेनै छौ । अहिले...