![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/06/ashok_malesiya0.jpg?resize=1440%2C960&ssl=1)
विदेश जादै गर्दा भावुक भए अशोक, टंकले भने अशोकलाई एक्लै छोड्दिन
पहिलो बिदेश यात्रा गर्दै गरेका असोक दर्जी भाबुक पछिल्लो समय भाइरल बनिरहेका चर्चित गायक असोक दर्जी आज आफ्नो पहिलो संगीतिक कार्यक्रमको क्रममा मलेसिया गएका छन । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुग्दा...